ACTIVITIES

किरात याक्थुङ चुम्लुङ यूकेको विधान २००३ लाई छैठौं पटक संसोधन प्रकाशित गरिएको छ ।

July 3, 2022 KYC UK MEDIA 0

    Date: 05 March 2022, Feltham, London नेपालको आदिकाल देखि बसोवास गर्दै आएका आदिवासी, प्राचिन किरात याक्थुंङ वंशज, नेपालको लिम्बुवान तथा नेपालका अन्य भुभाग र विश्वका बिभिन्न मुलुकहरुबाट बसाइँ सरि हाल संयुक्त अधिराज्य बेलायतका >>>

ACTIVITIES

यलम्बरहाङ कप २०२२ आउदो अप्रिल १६ हुने बारे सूचना

March 23, 2022 Admin 0

प्रत्येक बर्ष किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गर्ने यलम्बरहाँङ कप २०२२ आउदो अप्रिल १६ का दिन फेल्थाममा हुने भएको छ । सहभागी हुन चाहानेले १४ अप्रिल भित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने जनाईएको छ । >>>

ACTIVITIES

विधानसभामा गम्भिर र ब्यापक बहस सम्पन्न

March 22, 2022 Admin 0

लन्डन । याक्थुङ लिम्बु समुदायमा पछिल्लो समययता साँस्कृतिक एवम् धार्मिक मुद्दामा बहस छताछुल्ल पोखिएको छ । मौलिकताको विषयमा यतिबेला सबैभन्दा बढी ‘किरात’ पहिचानको अपनत्वबारे गरमागरम बहस, बादविवाद र छलफलले अनौपचारिक भेटदेखि संस्थाको सभाहरूमा ठाउँ पाएको >>>

ACTIVITIES

चुम्लुङ यूकेको दसौँ महाधिवेशनबाट आङ्वो अध्यक्षमा निर्वाचित

March 22, 2022 Admin 0

अल्डरसट, गत १८ र १९ सेप्टेम्बर २०२१ का दिन सम्पन्न किरात याक्थुङ (लिम्बु) समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको १० औं अधिवेशनबाट अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । महाधिवेशनले आङ्वोको नेतृत्वमा ११ सदस्यीय >>>

ACTIVITIES

कियाचु क्यान्टवरीको चौथो अधिवेशन सम्पन्न

March 22, 2022 Admin 0

क्यान्टवरी युके, गत २८ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ युकेको क्यान्टवरी शाखाको चौथो अधिवेश सम्पन्न भएको छ । अधिवेशनले मेदानी फोम्बोको नेतृत्वमा नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्षमा दिल बहादुर इवाहाँङ, सचिव >>>

ACTIVITIES

चुम्लुङ आसफोर्ड शाखाको अधिवेशन सम्पन्न

March 22, 2022 Admin 0

आसफोर्ड । गत २९ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूके आसफोर्ड शाखाको अधिवेशनले अध्यक्षमा सुदीप थोप्रालाई चयन गरेको छ । आसफोर्डको मस्ग्रोभ रोडमा भएको अधिवशेनको प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष छत्र वनेमले उद्घाटन >>>

1 3 4 5 6 7 10