CANTERBURY BRANCH

कियाचु क्यान्टवरीको चौथो अधिवेशन सम्पन्न

30/08/2021 Admin 0

क्यान्टवरी युके, गत २८ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ युकेको क्यान्टवरी शाखाको चौथो अधिवेश सम्पन्न भएको छ । अधिवेशनले मेदानी फोम्बोको नेतृत्वमा नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्षमा दिल बहादुर इवाहाँङ, सचिव >>>