ACTIVITIES

“कियाचु यूके तान्छोपा मासिक पत्रीका अक्षयकोष” रु १९,७४,७८९-००कियाचु यूके र  नेपाल दुई साझेदारी सहमति संघीय कार्यालयमा सम्पन्न गरिएको छ।

March 29, 2024 KYC UK MEDIA 0

मिति: २०८०/१२/१४ गते । चुम्लुङहिम, ललितपुर, काठमाण्डौ, नेपाल । “किरात याक्थुङ चुम्लुङ यूके तान्छोपा मासिक पत्रिका अक्षयकोष” कियाचु युकेको अध्यक्ष श्री नरबिर आङबो ज्युको नेतृत्वमा अक्षयकोष संकलन अभियान को रकम रु १९,७४,७८९.०( उन्नाइस लाख चाैरतर >>>

ACTIVITIES

किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी लाखौ आर्थिक सहयोग गरेको छ ।

March 10, 2024 KYC UK MEDIA 0

ईलाम, पाँचथर । किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी आर्थिक सहयोग गरेको छ । किरात याक्थुङ चुम्लुङ ईलामले आयोजना गरेको आदिबासी याक्थुङ लिम्बु सांस्कृतिक महोत्सवमा सो सहयोग रकम प्रदान गरिएको हो >>>

ACTIVITIES

चुम्लुङ आसफोर्ड शाखाको अधिवेशन सम्पन्न

March 22, 2022 Admin 0

आसफोर्ड । गत २९ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूके आसफोर्ड शाखाको अधिवेशनले अध्यक्षमा सुदीप थोप्रालाई चयन गरेको छ । आसफोर्डको मस्ग्रोभ रोडमा भएको अधिवशेनको प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष छत्र वनेमले उद्घाटन >>>

ACTIVITIES

चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

February 22, 2022 Admin 0

केन्ट । किरात याक्थुङ चुम्लुङ यूकेले आफ्नाे विधान संशोधनकाे प्रक्रिया सुरु गरेको छ । संस्थालाई समयसापेक्ष रूपमा अगाडि बढाउन भन्दै विधानकाे संशाेधनका लागि कार्वाही अगाडि बढाएको हाे । सन् २००३ संस्था स्थापना भएयता विधान साताैँ >>>

ACTIVITIES

किरात यलम्बर सवतको नयाँ बर्षलाई ४ किरातजन्य संस्थाले भब्यतापूर्वक मनाए

January 28, 2020 Admin 0

युके, आसफोर्ड । गत १८ जनवरी २०२० का दिन किरात यलम्बर सवतको नयाँ बर्षलाई ४ किरातजन्य संस्थाले भब्यतापूर्वक मनाएका छन् । किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा, किरात राई यायोक्खा आसफोर्ड शाखा, किरात सुनुवार सेवा समाज >>>

ASHFORD BRANCH

चासोक तङ्नाममा रमाउँदै नयाँ पुस्ता

December 29, 2019 Admin 0

आसफोर्ड (बेलायत) । २८ डिसेम्बर २०१९ । याक्थुङ समुदायको सबैभन्दा ठूलो चाडका रूपमा विकास भएको चाःसोक तङ्नामलाई देश विदेशमा पनि भव्यतापूर्वक मनाउने क्रम जारी छ । नेपालमा सामान्यतया मङ्सिर पूर्णिमाका दिनदेखि मनाउन थाल्ने परम्परा भएपनि >>>

ACTIVITIES

आसफोर्ड चुम्लुङले बृहत साँस्कृतिक सम्मेलन गर्ने

December 12, 2019 Admin 0

आसफोर्ड, युके, १८ सेप्टेम्बर २०१९ । बेलायतवासी याक्थुङ(लिम्बु) समुदायमा साँस्कृतिक जागरण ल्याउन याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले बृहत साँस्कृतिक सम्मेलन गर्ने भएको छ । नयाँ पुस्तामा समुदायको साँस्कृतिक ज्ञान हस्तान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो >>>