ACTIVITIES

नेपालबाट युकेमा अध्ययन गर्न आउनु भएका याक्थुङ विद्यार्थीलाई सम्पर्कको लागि आग्रह

May 20, 2020 Admin 0

गत २० मे २०२० का दिन किरात याक्थुङ चुम्लुङ युकेको जुम बैठकले यस कोरोना माहामारीको बेला युकेमा अध्ययनरत याक्थुङ विद्यार्थीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । नेपालबाट वा अन्य मुलुकबाट विदेशी विद्यार्थीको रुपमा अध्ययन गर्न >>>