Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

Videos

Kirat Yakthum Chumlung UK Feltham 2016

Kirat Yakthum Chumung UK 2015

Kirat Yakthung Chumlung, Sisekpa Tangnam 2014 Programme

Limbu Song

Chasok Tongnam UK 2012

Khewa Bajeko Kabita

श्री टंक वनेम ज्युको कबिता संङ्ग्रह ''संङ्गीनको मुर्च्छना'' सार्वजानिगरीएको झलक।

कियाचुयुके केन्द्रका धाननाच समुहद्वारा ३० जुन २०१२ को सिसेक्पा तङ्नामा देखाएको धाननाच।

बितेका यादहरु, केहिक्षण सम्झन्दा। श्री खेम लुङ्फुङ्वा र श्री डम्बर हुक्पा चोङ्बाङ्। सिसेक्पा तङ्नाम-२०१२ फेल्थहाम, युके।

Limbuwan Leader Mr Kumar Lingden 'Mirak' Speeched in the KYCUK-2012 Sisekpa Tangnam Program, Feltham, UK

किराँत याक्थुङ्बाहरुको महान चाड सिसेक्पा तङ्नाम कियाचुयुकेले भब्यताकोसाथ फेल्थहाम कमिनिटी कलेजको हरियो मैदानमा मनाएको भिडियो झलक।

कियाचु नेपाल केन्द्रीय समितिको आठौ राष्ट्रीय अधिवेशन २०६८, लिम्बुवानको बिराटनगरमा चैत्र २५,२६ र २७ गते सम्पन्न भएको थियो। जुन कार्यक्रममा लिम्बु कलाकारहरुले यसरी कला प्रस्तुत गरेका थिए।

गत १७ डिसेम्बर ११ शनिबारको दिन हाईवेकमका किराँत लिम्बुहरुले चासोक तङ्नाम भब्यताको साथ मनाए। जस्को भिडियो १ र २ मा बिभाजन गरीएको छ हेर्नु होला।

बेजिङ्स्टोक लिम्बु समाझले चासोक तङ्नाम यसरी मनाए।

Warwickshire Branch Stablished- 27 Nov 2011

Copyright © 2017 Kirat Yakthung Chumlung UK. All Rights Reserved.