
ACTIVITIES
ईङघङ – यूके चुम्लुमले याक्थुङ मुन्धुमअनुसार चासोक तङनाम मनायो
१९ डिसेम्वर २०१५, यूके । किरात याक्थुङ चरम्लुङ यूकेले यो वर्षको चासोक तङ्नाम सेन्ढ्रस्टको न्यु बल्समोर कमिटी सेन्टरमा याक्थुङ मुन्धुमअनुसार पुजाआजा गरेर मनायो । केन्द्रीय अध्यक्ष काजिमान यक्सोको उपस्थितिमा सम्पन्न उक्त दिनको कार्यक्रमा प्रमुख >>>