लुङमेन्दीङ हार्दिक वधाई तथा शुभ कामना !
चुम्लुङ अवार्ड – २०२४: चुम्लुङ यूके वेस्ट केन्ट शाखाका सदस्य श्री जुद्द लिम्बु ज्युलाई प्रदान गरिएको छ ।
चुम्लुङ अवार्ड – २०२४: चुम्लुङ यूके वेस्ट केन्ट शाखाका सदस्य श्री जुद्द लिम्बु ज्युलाई प्रदान गरिएको छ ।
यलम्बरहाङ अवार्ड – २०२४: चुम्लुङ यूके वेस्ट केन्ट शाखाका सदस्य श्री बसन्त मादेन ज्युलाई प्रदान गरिएको छ ।
Artist of the Year – 2024: चुम्लुङ यूके वार्वेक्शायर शाखाका सदस्य श्री सुबर्ण नेम्बाङ ज्युलाई प्रदान गरिएको छ ।
KYCUK Constitution-Sixth Amendment 2022KYCUK नियमावली 2023वेबमास्टर लाई पत्र 2024उम्मेदवारी आवेदन फारम 2024KYC UK Election Notice 2024 Date: 17 August 2024, Woking, England, UK. किरात याक्थुङ चुम्लङ यूकेको ११औं महाधिवेशनको ब्यापक्ताका साथ तीव्रता रप्तारमा >>>
Date: 10 Aug 2024 | Sisekpa Tangnam Post Meeting – 2024 किरात याक्थुङ चुम्लुङ युके एक याक्थुङ/लिम्बुहरुको प्रतिनिधि मुलक विशुद्ध सामाजिक संस्था हो । यस् संस्थाको लागि व्यक्तिगत स्वार्थ, घमण्ड, पुङ न पुच्छरको लेखक, £10 >>>
बेलायत वासी याक्थुङ\लिम्बु समुदायका सम्पूर्ण (तुतुगेन तुम्याहाङ, याक्लागेन सुहाङमायम्मासे, नलिगेन थाङबेन, सिसागेन मेंन्छ्याङन र माङगेना फुङवाहाङमा चेलिमासे) आमाबाबा, दाजुभाईदिदिबहिनिहरु तथा लगायत सबै सबैमा किरात याक्थुङ चुम्लुङ यूकेको ११औँ महाधिवेशनको निमित्त जानकारी तथा लुम्मेन्दीङ निमन्त्रणा गरिन्छ >>>
Copyright © 2024 Kirat Yakthung Chumlung, United Kingdom. Send us news at e-mail: chumlunguk.org@gmail.com, iMakeYourWebsite.com