
Month: December 2024


किरात याक्थुङ चुम्लुङ युकेको आसफोर्ड शाखाले चासोक तङ्नाम भब्यताका साथ मनायो ।
गत १४ डेसेम्बर २०२४ सालका दिन स्थान St Simon Church Hall Ashford Kent मा Ashford Kent शाखाले चासोक तङ्नाम भब्यताका साथ मनायो । शाखा अध्यक्ष श्री सुन्दर लिङ्थेपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युकेका >>>

किरात याक्थुङ चुम्लुङ युकेले चासोक तङ्नाम २०२४ भब्यताका साथ मनायो ।
मिति: २१ डिसेम्बर २०२४ सालका दिन स्थान चुम्लुङ हिम, यल्डिङ, मेडस्टोनमा रहेको आफ्नो भवनमा चासोक तङ्नाम २०२४ भब्यताका साथ मनायो । संस्थाका केन्द्रिय उपाध्यक्ष तथा चुम्लुङ हिमका संयोजक श्री राजन लाबुङ लिम्बुको संयोजक्त्वमा आयोजना गरिएर्को >>>

किरात याक्थुङ चुम्लुङ युकेको वेल्श शाखाले चासोक तङ्नाम भब्यताका साथ मनायो ।
किरात याक्थुङ चुम्लुङ युकेको वेल्स शाखाले याक्थुङ्बाहरुको महान चाँड चासोक तङ्नाम भब्यताका साथ मनायो । गत 7th December 2024 सालका दिन किरात याक्थुङ चुम्लुङ युकेको वेल्स शाखाले याक्थुङ्बाहरुको मौलिक चाँड हर्षोउल्लासका मनायो । शाखाका अध्यक्ष >>>

किरात याक्थुङ चुम्लुङ युके बेजिङ्स्टोक शाखाले चासोक तङ्नाम २०२४ भब्यताका साथ मनायो ।
गत तारिख शनिबार १४ डिसेम्बर २०२४ का दिन बेजिङस्टोक निवासी लिम्बू समुदाय ले लिम्बुहरुको महान पर्व चासोक तङनाम भव्यताका साथ मनाएका छ्न। बेजिङस्टोक साखा अध्यक्ष शान्ति माया नाल्बो ज्यु को अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा >>>

चासोक तङ्नाम २०२४ किरात याक्थुङ चुम्लुङ युके थुरोक शाखा द्वारा भब्यताका साथ सम्पन्न ।
चासोक तङ्नाम २०२४ किरात याक्थुङ चुम्लुङ युके थुरोक शाखा द्वारा भब्यताका साथ सम्पन्न । गत तारिख ३० नोवेम्बर २०२४ साल सनिवारका दिन लिम्बुहरुको प्रमुख चाँड चासोक तङ्नाम बेलायतमा स्थापित किरात याक्थुङ चुम्लुङ युकेको थुरोक शाखाले >>>


युमा साम्यो महासभा युके द्वारा चासोक थिसोक भब्यताका साथ सम्पन्न ।
युमा साम्यो महासभा युके द्वारा चासोक थिसोक भब्यताका साथ सम्पन्न । गत 16th November 2024 सालका दिन युमा साम्यो महासभा युकेको संयोजक्त्वमा स्थान बिहिबारे हल, आसफोर्ड केन्टमा चासोक थिसोक कार्यक्रम तीन चरणमा भब्यताका साथ सम्पन्न >>>

किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लण्डन शाखा द्वारा बलिहाङ तङ्नाम २०२४ भब्यताका साथ सम्पन्न ।
किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लण्डन शाखा द्वारा बलिहाङ तङ्नाम २०२४ भब्यताका साथ सम्पन्न । गत तारिख १९ अक्टोबर २०२४ सालका दिन किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लण्डन शाखाले बलिहाङ तङ्नाम भब्यताका साथ सम्पन्न गर्यो >>>

किरात धर्म तथा साहित्य उथ्थान संघ द्वारा राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मजयन्ती भब्यताका साथ सम्पन्न ।
किरात धर्म तथा साहित्य उथ्थान संघ द्वारा राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मजयन्ती भब्यताका साथ सम्पन्न । गत 10th November 2024 सालक दिन किरात धर्म तथा साहित्य उत्थान संघको संयोजक्त्वमा महान तपस्वी विश्व शान्तिको >>>