ACTIVITIES

यलम्बरहाङ कप २०२२ आउदो अप्रिल १६ हुने बारे सूचना

March 23, 2022 Admin 0

प्रत्येक बर्ष किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गर्ने यलम्बरहाँङ कप २०२२ आउदो अप्रिल १६ का दिन फेल्थाममा हुने भएको छ । सहभागी हुन चाहानेले १४ अप्रिल भित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने जनाईएको छ । >>>

ACTIVITIES

विधानसभामा गम्भिर र ब्यापक बहस सम्पन्न

March 22, 2022 Admin 0

लन्डन । याक्थुङ लिम्बु समुदायमा पछिल्लो समययता साँस्कृतिक एवम् धार्मिक मुद्दामा बहस छताछुल्ल पोखिएको छ । मौलिकताको विषयमा यतिबेला सबैभन्दा बढी ‘किरात’ पहिचानको अपनत्वबारे गरमागरम बहस, बादविवाद र छलफलले अनौपचारिक भेटदेखि संस्थाको सभाहरूमा ठाउँ पाएको >>>

ACTIVITIES

चुम्लुङ यूकेको दसौँ महाधिवेशनबाट आङ्वो अध्यक्षमा निर्वाचित

March 22, 2022 Admin 0

अल्डरसट, गत १८ र १९ सेप्टेम्बर २०२१ का दिन सम्पन्न किरात याक्थुङ (लिम्बु) समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको १० औं अधिवेशनबाट अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । महाधिवेशनले आङ्वोको नेतृत्वमा ११ सदस्यीय >>>

ACTIVITIES

कियाचु क्यान्टवरीको चौथो अधिवेशन सम्पन्न

March 22, 2022 Admin 0

क्यान्टवरी युके, गत २८ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ युकेको क्यान्टवरी शाखाको चौथो अधिवेश सम्पन्न भएको छ । अधिवेशनले मेदानी फोम्बोको नेतृत्वमा नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्षमा दिल बहादुर इवाहाँङ, सचिव >>>

ACTIVITIES

चुम्लुङ आसफोर्ड शाखाको अधिवेशन सम्पन्न

March 22, 2022 Admin 0

आसफोर्ड । गत २९ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूके आसफोर्ड शाखाको अधिवेशनले अध्यक्षमा सुदीप थोप्रालाई चयन गरेको छ । आसफोर्डको मस्ग्रोभ रोडमा भएको अधिवशेनको प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष छत्र वनेमले उद्घाटन >>>

ACTIVITIES

चुम्लुङ ग्रेटर लन्डन सिनियरमा चन्द्रबहादुर लिङ्देन

March 22, 2022 Admin 0

लन्डन । किरात याक्थुङ चुम्लुङको ग्रेटर लन्डन सिनीयर शाखाको अध्यक्षमा चन्द्रबहादुर लिङ्देन चयन भएका छन् । शाखाको पाँचौ अधिवेशनले लिङ्देन अध्यक्षमा चुनिएका हुन् । २१ अगष्ट २०२१ का दिन लन्डनको फेल्थाम कम्युनिटी कलेजको हलमा भएको >>>

ACTIVITIES

चुम्लुङ यूकेको १० औँ महाधिवेशनको तयारी तीव्र

March 22, 2022 Admin 0

लन्डन । किरात याक्थुङ चुम्लङ यूकेको दसौँ महाधिवेशनको तयारी तीव्र स्तरमा बढेको छ । चुम्लुङ यूकेको महाधिवेशन यहीँ सेप्टेम्बर १८ र १९ तारिखमा सम्पन्न हुँदैछ । आदिवासी याक्थुङ समुदायको सामाजिक प्रतिनिधिमूलक संस्था कियाचु यूकेको सक्रिय >>>

ACTIVITIES

चुम्लुङ यूकेको लिम्बु भाषामै साहित्यिक गोष्ठी सम्पन्न (भिडियो सहित)

March 22, 2022 Admin 0

लन्डन, गत १७ जुलाई २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुवल जुम माध्ययममा लिम्बु भाषा साहित्य गोष्ठी लिम्बु भाषा मै संचालन गरि सम्पन्न गरेको छ । यस् वर्षको सिसेक्पा तङ्नाम २०२१ को अवसरमा शुभ >>>

ACTIVITIES

चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

February 22, 2022 Admin 0

केन्ट । किरात याक्थुङ चुम्लुङ यूकेले आफ्नाे विधान संशोधनकाे प्रक्रिया सुरु गरेको छ । संस्थालाई समयसापेक्ष रूपमा अगाडि बढाउन भन्दै विधानकाे संशाेधनका लागि कार्वाही अगाडि बढाएको हाे । सन् २००३ संस्था स्थापना भएयता विधान साताैँ >>>

THURROCK BRANCH

अन्ततः थरक शाखाको अधिवेशन भई छोडयो

November 25, 2020 Admin 0

दल आङ्देम्बे लिम्बू/शेरू इङ्नाम, सन् २०१७ साल मे महिनाको ६ तारिख शनिबार बसेको किरात याक्थुङ चुम्लुङ (के वाई सी) यूके थरक शाखाको तेस्रो अधिवेशनले निवर्तमान शाखा अध्यक्ष दलकुमार आङ्देम्बेको अध्यक्षतामा रहने गरी १५ सदस्यीय कार्यसमितिका >>>

1 2 3 5