ACTIVITIES

चुम्लुङ आसफोर्ड शाखाको अधिवेशन सम्पन्न

March 22, 2022 Admin 0

आसफोर्ड । गत २९ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूके आसफोर्ड शाखाको अधिवेशनले अध्यक्षमा सुदीप थोप्रालाई चयन गरेको छ । आसफोर्डको मस्ग्रोभ रोडमा भएको अधिवशेनको प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष छत्र वनेमले उद्घाटन >>>

ACTIVITIES

चुम्लुङ ग्रेटर लन्डन सिनियरमा चन्द्रबहादुर लिङ्देन

March 22, 2022 Admin 0

लन्डन । किरात याक्थुङ चुम्लुङको ग्रेटर लन्डन सिनीयर शाखाको अध्यक्षमा चन्द्रबहादुर लिङ्देन चयन भएका छन् । शाखाको पाँचौ अधिवेशनले लिङ्देन अध्यक्षमा चुनिएका हुन् । २१ अगष्ट २०२१ का दिन लन्डनको फेल्थाम कम्युनिटी कलेजको हलमा भएको >>>

ACTIVITIES

चुम्लुङ यूकेको १० औँ महाधिवेशनको तयारी तीव्र

March 22, 2022 Admin 0

लन्डन । किरात याक्थुङ चुम्लङ यूकेको दसौँ महाधिवेशनको तयारी तीव्र स्तरमा बढेको छ । चुम्लुङ यूकेको महाधिवेशन यहीँ सेप्टेम्बर १८ र १९ तारिखमा सम्पन्न हुँदैछ । आदिवासी याक्थुङ समुदायको सामाजिक प्रतिनिधिमूलक संस्था कियाचु यूकेको सक्रिय >>>

ACTIVITIES

चुम्लुङ यूकेको लिम्बु भाषामै साहित्यिक गोष्ठी सम्पन्न (भिडियो सहित)

March 22, 2022 Admin 0

लन्डन, गत १७ जुलाई २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुवल जुम माध्ययममा लिम्बु भाषा साहित्य गोष्ठी लिम्बु भाषा मै संचालन गरि सम्पन्न गरेको छ । यस् वर्षको सिसेक्पा तङ्नाम २०२१ को अवसरमा शुभ >>>

THURROCK BRANCH

अन्ततः थरक शाखाको अधिवेशन भई छोडयो

November 25, 2020 Admin 0

दल आङ्देम्बे लिम्बू/शेरू इङ्नाम, सन् २०१७ साल मे महिनाको ६ तारिख शनिबार बसेको किरात याक्थुङ चुम्लुङ (के वाई सी) यूके थरक शाखाको तेस्रो अधिवेशनले निवर्तमान शाखा अध्यक्ष दलकुमार आङ्देम्बेको अध्यक्षतामा रहने गरी १५ सदस्यीय कार्यसमितिका >>>

Press Release

सूचना- किरात याक्थुङ चुम्लुङ युके केन्द्रको सदस्यता रेकर्डको ताजा जानकारी

August 18, 2020 Admin 0

सूचना किरात याक्थुङ चुम्लुङ युके केन्द्रको सदस्यता रेकर्ड अनुसार १६ अगष्ट २०२० दिन सम्ममा संरक्षक ३५, आजीबन सदस्य १०७, नविकरण गर्ने र नयाँ १४४ र श्रीमति समेत दर्ता गराउने ३ जना गरि जम्मा २८९ जना >>>

ACTIVITIES

नेपालबाट युकेमा अध्ययन गर्न आउनु भएका याक्थुङ विद्यार्थीलाई सम्पर्कको लागि आग्रह

May 20, 2020 Admin 0

गत २० मे २०२० का दिन किरात याक्थुङ चुम्लुङ युकेको जुम बैठकले यस कोरोना माहामारीको बेला युकेमा अध्ययनरत याक्थुङ विद्यार्थीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । नेपालबाट वा अन्य मुलुकबाट विदेशी विद्यार्थीको रुपमा अध्ययन गर्न >>>

Press Release

सूचना तथा आब्हान

April 13, 2020 Admin 0

आदरणीय सम्पूर्ण कियाचु युकेका सल्लाकार ज्यूहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी ज्यूहरू, केन्द्रीय सदस्य ज्यूहरू, शाखा चुम्लुङ्का अध्यक्ष ज्यूहरू, संरक्षक एव आजीवन सदस्य ज्यूहरू, साथै तुतुगेन तुम्याहाङ ज्युहरु! लुङ्मेन्दिन सेवारो, उपरोक्त सम्बन्धमा अहिले कोरोनाभाइरस (कोभिड १९) को >>>

1 2 3 4 5 7