किरात याक्थुङ चुम्लुङ युकेले KYC UK Media Channel नामको आफ्नो YouTube च्यानल सुरु गरेको छ।

किरात याक्थुङ चुम्लुङ युके (KYC UK) ले १३ जुलाई २०२४ मा आधिकारिक रूपमा KYC UK Media Channel नामको आफ्नो YouTube च्यानल सुरु गरेको छ । यो च्यानलले किरात याक्थुङ समुदाय, यसको संस्कृति, परम्परा र घटनाहरूसँग >>>

किरात याक्थुङ चुम्लुङ युके (KYC UK) ले १३ जुलाई २०२४ मा आधिकारिक रूपमा KYC UK Media Channel नामको आफ्नो YouTube च्यानल सुरु गरेको छ । यो च्यानलले किरात याक्थुङ समुदाय, यसको संस्कृति, परम्परा र घटनाहरूसँग सम्बन्धित सामग्री साझा गर्ने प्लेटफर्मको रूपमा काम गर्ने छ।

कियाचु युके मिडिया च्यानललाई निबर्तमान महासचिव जुरेन्द्र खजुमले संयोजक गरेका हुन् । च्यानलको सुरुवात सिसेकपा ताङ्नाम २०२४ र KYC UK को ११ औं सम्मेलन समन्वय बैठकमा स्वीकृत एजेन्डामा आधारित गरिएको थियो । च्यानलले किरात याक्थुङ समुदायको सांस्कृतिक सम्पदा, परम्परा र गतिविधिलाई प्रवर्द्धन र संरक्षण गर्ने लक्ष्य राखेको छ।

YouTube Channel Link: www.youtube.com/@KYCUKYT

Coordinator: Jurendra Khajum

KYC UK | EX-GEN SEC | WEBMASTER

MEDIA PARTNER: Sultàn Edhingo

Sultan Films Production Ltd, UK

MEDIA: Nar Thamshuhang

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.