वार्षिक साधारण सभा – २०२३

Feltham, London, UK किरात याक्थुङ चुम्लुङ यूकेको १०औ केन्द्रीय कार्यसमितिको दोस्रो वार्षिक साधारण सभा मिति: २३ सेप्टेम्बर २०२३ का दिन केन्द्रीय अध्यक्ष श्री नरबिर आङबो ज्युको अध्यक्षतामा एक बर्षको नीति तथा कार्यक्रम प्रतिबेदनका प्रस्तुती सहित >>>

Feltham, London, UK

किरात याक्थुङ चुम्लुङ यूकेको १०औ केन्द्रीय कार्यसमितिको दोस्रो वार्षिक साधारण सभा मिति: २३ सेप्टेम्बर २०२३ का दिन केन्द्रीय अध्यक्ष श्री नरबिर आङबो ज्युको अध्यक्षतामा एक बर्षको नीति तथा कार्यक्रम प्रतिबेदनका प्रस्तुती सहित ब्रीहत, हर्षपूर्ण, छलफल र सफलता पूर्वक भावी योजनाका सहमति र सहकार्यहरुको कार्य दिशा सहित सम्पन्न भएको छ ।

यस सभामा संस्थाका संरक्षक सदस्यहरु, सल्लहाकारहरु, पूर्व अध्यक्षहरू, सम्पूर्ण केन्द्रीय पदाधिकारीहरु तथा केन्द्रीय सदस्यहरू, १६ वटै शाखा अध्यक्ष तथा कार्य समितिहरू, क्षेत्रिय प्रतिनिधिहरु, थामेङदिङमा(महिला) बिभाग र याक्थुङ कुस्सा चुम्भो साथ साथै चुम्लुङ यूके प्रति जहिले वफादार सम्पूर्ण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सदस्यहरूको गरीमामय उपस्थिति प्रति केन्द्रीय कार्य समिति हार्दिक कृतज्ञता र आभार प्रकटको साथ लुङमेंन्दीङ धन्यबाद दिन चाहन्छ ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.