तेह्रथुम फोक्लाबुङ यक, सेङ–सेङगुम फेदापहाङ हुँदै तेनहाङ राजाका दरसन्तान, मेन्छयायेम गाउँपालिका–५ (मराहाङ) जन्मनुभएका श्री चन्द्र कुबेर खापुङज्यू नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा २०८२ भदौ १३ गते पदोन्नति हुनुभएकोमा किरात याक्थुङ चुम्लुङ यूकेको >>>

तेह्रथुम फोक्लाबुङ यक, सेङ–सेङगुम फेदापहाङ हुँदै तेनहाङ राजाका दरसन्तान, मेन्छयायेम गाउँपालिका–५ (मराहाङ) जन्मनुभएका श्री चन्द्र कुबेर खापुङज्यू नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा २०८२ भदौ १३ गते पदोन्नति हुनुभएकोमा किरात याक्थुङ चुम्लुङ यूकेको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ![]()
यस ऐतिहासिक उपलब्धिले सम्पूर्ण याक्थुङ/लिम्बु समुदायलाई गौरवान्वित बनाएको छ र भावी पुस्ताका लागि प्रेरणादायी उदाहरण बनेको छ।



