नेपालबाट युकेमा अध्ययन गर्न आउनु भएका याक्थुङ विद्यार्थीलाई सम्पर्कको लागि आग्रह

गत २० मे २०२० का दिन किरात याक्थुङ चुम्लुङ युकेको जुम बैठकले यस कोरोना माहामारीको बेला युकेमा अध्ययनरत याक्थुङ विद्यार्थीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । नेपालबाट वा अन्य मुलुकबाट विदेशी विद्यार्थीको रुपमा अध्ययन गर्न >>>

गत २० मे २०२० का दिन किरात याक्थुङ चुम्लुङ युकेको जुम बैठकले यस कोरोना माहामारीको बेला युकेमा अध्ययनरत याक्थुङ विद्यार्थीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

नेपालबाट वा अन्य मुलुकबाट विदेशी विद्यार्थीको रुपमा अध्ययन गर्न आउनु भएका लिम्बु विद्यार्थीहरु वा अप्ठयारोमा पर्नु भएका गैर विद्यार्थी याक्थुङहरुलाई युके चुम्लुङका कुनैपनि पदाधिकारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । कस्तो सहयोग भन्ने प्रष्ट नभएपनि अवस्था हेरेर सहयोग गर्ने चुम्लुङ पदाधिकारीहरुले बताएका छन् ।

सम्पर्कः

Mobile:07825953165
E-mail: chumlunguk.org@gmail.com
E-mail:limbutil@gmail.com

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.