यलम्बरहाङ कप २०२२ आउदो अप्रिल १६ हुने बारे सूचना

प्रत्येक बर्ष किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गर्ने यलम्बरहाँङ कप २०२२ आउदो अप्रिल १६ का दिन फेल्थाममा हुने भएको छ । सहभागी हुन चाहानेले १४ अप्रिल भित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने जनाईएको छ । >>>

प्रत्येक बर्ष किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गर्ने यलम्बरहाँङ कप २०२२ आउदो अप्रिल १६ का दिन फेल्थाममा हुने भएको छ ।

सहभागी हुन चाहानेले १४ अप्रिल भित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने जनाईएको छ । टिम दर्ताको निमित्त २०० पाउण्ड शुल्क लाग्नेछ भने विजयी टिमले नगद १ हजार प्राप्त गर्ने भएको छ ।

सहभागी हुन तथा थप जानकारीको निमित्त फोन 07747 159 979 मा सम्पर्क गर्नसक्नु हुन्छ ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.