किरात याक्थुङ चुम्लुङ यूकेको नियमावली २०१३ लाई चौंथो पटक सशोधन गरी लागु गरीएको छ

Date: 18 November 2023, Aldershot, Hampshire. किरात याक्थुङ चुम्लुङ यूकेको बिधान २००३ लाई किरात याक्थुङ चुम्लुङ यूकेको १०औ महाधिवेशन तथा पाचौ पटक र तेश्रो बिधान सभाले छैटौ पटक संशोधन गरे पश्चात किरात याक्थुङ चुम्लुङ यूकेको >>>

Date: 18 November 2023, Aldershot, Hampshire. किरात याक्थुङ चुम्लुङ यूकेको बिधान २००३ लाई किरात याक्थुङ चुम्लुङ यूकेको १०औ महाधिवेशन तथा पाचौ पटक र तेश्रो बिधान सभाले छैटौ पटक संशोधन गरे पश्चात किरात याक्थुङ चुम्लुङ यूकेको सशोधित बिधान बमोजिम किरात याक्थुङ चुम्लुङ यूकेको नियमावली २०१३ लाई चौंथो पटक सशोधन गरी लागु गरीएको छ । बिधान सभाको निर्णय अनुसार यस नियमावली र कार्य योजनाहरु अर्को केन्द्रीय कार्यसमितिले संशोधन नगरे सम्म यो नियमावली लागु हुने छ ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.