चासोक तङनाम हार्दिक निमन्त्रणा – २०२३

  मानब सभ्यता सगै प्राकृतिक सेवकबाट सुरुवात भएको प्राकृति पूजक समाज भित्र एक मुख्य एक जातीमा लिम्बु(याक्थुङ) पर्ने गर्दछ। त्यसो भएको हुँदा लिम्बु भाषाबाट आफ्नो मौलिकतामा स्थापित चासोक तङ्नाम (उधौली वा मंसिर पूर्णे वा न्वाँगी >>>

मानब सभ्यता सगै प्राकृतिक सेवकबाट सुरुवात भएको प्राकृति पूजक समाज भित्र एक मुख्य एक जातीमा लिम्बु(याक्थुङ) पर्ने गर्दछ। त्यसो भएको हुँदा लिम्बु भाषाबाट आफ्नो मौलिकतामा स्थापित चासोक तङ्नाम (उधौली वा मंसिर पूर्णे वा न्वाँगी पूजा गरी भूमी र प्रकृतिलाई पूजा र्ने काम गरिन्छ।
यस बर्षको चासोक तङ्नामको संयोजक केन्द्रीय उपाध्यक्ष श्री यदुचन्द्र लाओती रहनु भएको छ।

यस् आयोजित चासोक तङ्नाममा यस् संस्था अन्तर्गत रहनुभएका मान्यजन महानुभाव संरक्षक सद्स्यज्युहरु, सल्लाहकार ज्युहरु, केन्द्रीय पदाधिकारी ज्युहरु, पुर्व अध्यक्ष ज्युहरु, सम्पूर्ण शाखाका अध्यक्ष तथा पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, क्षेत्रिय प्रतिनिधीहरु, थामेङ्दिनमाका कार्य समितीहरु र याक्थुङ कुस्सा चुम्भो सम्पूर्ण याक्थुङबा याक्थुङमा ज्युहरु उपस्थित भई यस् तङ्नामलाई सभ्य र भब्यका सफल बनाई दिन केन्द्रिय कार्यसमिती हार्दिक निमन्त्रणा नमनका साथ लुङमेन्दीङ अनुरोध गर्दछौ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.