RUSHMOOR BRANCH
गिल्डफोड, हाम्पसायर, किरात याक्थुङ चुम्लुङ यूकेले दुई दर्शकको अवधीमा पहिलो सँस्करणको स्मारिका प्रकाशन गरेको छ ।यस् स्मारिकाको सँयोजक केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लाओतीले गर्नु भएको हो । यो पहिलो सँस्करण स्मारिका कियाचु यूकेको ११औ >>>
हन्स्लो, लण्डन | १४ सेप्टेम्बर २०२४, किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमला कुमारी सेन्दाङ लिम्बु बहुमतले निर्वाचित हुनु भएको छ र निकटतम प्रतिस्पर्धी गणेश ईजमले धेरै मतको अन्तरालले पराजय भोगेको थियो। नवनिर्वाचित अध्यक्ष सेन्दाङले आफ्नो >>>
Copyright © 2024 Kirat Yakthung Chumlung, United Kingdom. Send us news at e-mail: chumlunguk.org@gmail.com, iMakeYourWebsite.com