किरात याक्थुङ चुम्लुङ यूकेले दुई दर्शकको अवधीमा पहिलो सँस्करणको स्मारिका प्रकाशन गरेको छ ।

गिल्डफोड, हाम्पसायर, किरात याक्थुङ चुम्लुङ यूकेले दुई दर्शकको अवधीमा पहिलो सँस्करणको स्मारिका प्रकाशन गरेको छ ।यस् स्मारिकाको सँयोजक केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लाओतीले गर्नु भएको हो । यो पहिलो सँस्करण स्मारिका कियाचु यूकेको ११औ >>>

गिल्डफोड, हाम्पसायर, किरात याक्थुङ चुम्लुङ यूकेले दुई दर्शकको अवधीमा पहिलो सँस्करणको स्मारिका प्रकाशन गरेको छ ।यस् स्मारिकाको सँयोजक केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लाओतीले गर्नु भएको हो ।

यो पहिलो सँस्करण स्मारिका कियाचु यूकेको ११औ महाधिवेशन मिती १३ सेप्तेम्बर २०२४ को पहिलो दिन सभाको बन्द सत्रमा एक मुष्ट रुपमा सबै पदाधिकारी, सल्लाहकार, पुर्व अध्यक्षहरु, पुर्व पदाधिकारीहरु, १६ वटा शाखाका अध्यक्ष तथा समिती, महिला बिभाग अध्यक्ष तथा समिती, याक्थुङ वेन्स चुम्भो अध्यक्ष तथा समिती र क्षेत्रिय प्रतिनिधिहरु साथ साथै सम्पूर्ण सदस्यहरुको सहभागीतामा कियाचु यूकेको पहिलो सँस्करण स्मारिकाको बिमोचन गरिएको थियो ।

यस पहिलो सँस्करण स्मारिकामा कियाचु यूकेको २१ बर्ष लामो अवधीमा बिभिन्न कार्यकालमा सम्पन्न गरिएका कृयाकलाप र सामाग्रीहरु राखिएका छन् । कियाचु यूकेका सबै तहतप्काका समितीली आ-आफ्नो लेख र सामाग्रीहरु प्रस्तुत गरी राखेका छन् ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.