कियाचु यूकेको १६औं यलम्बरहाङ फुटबल कप – २०२५ सम्पन्न हुने भएको छ।

किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुँदै आएको खेलमा यस बर्ष १६औं यलम्बरहाङ फुटबल कप – २०२५, मिती २६ अप्रिल २०२५ सनिबारको दिन KYC UK, Chumlungden, ME18 6ET मा सम्पन्न हुने भएको छ। >>>

किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुँदै आएको खेलमा यस बर्ष १६औं यलम्बरहाङ फुटबल कप – २०२५, मिती २६ अप्रिल २०२५ सनिबारको दिन KYC UK, Chumlungden, ME18 6ET मा सम्पन्न हुने भएको छ। यस बर्षको लागि संयोजक केन्द्रीय उपाध्यक्ष श्री सन्त हुक्पा चोङबाङ रहनु भएको छ।

१६औं यलम्बरहाङ फुटबल कपलाई सब्य र भब्यताका साथ सम्पन्न गर्न बेलायत भरीका लिम्बु दाजुभाई दिदीबहिनी(याक्थुङबा/याक्थुङमा) लगायत गैर लिम्बु तथा सम्पूर्ण नेपाली संघ संस्था, खेल प्रेमी र समाजहरुलाई प्राचिन नेपालका सँस्थापक राजाको सम्झनामा सम्पन्न गरिन्ने यस वार्षिक खेल प्रतियोगितामा सहभागिता भई यलम्बरहाङ कप – २०२५ लाई सफल बनाई दिनको लागि हार्दिक लुङमेन्दीङ नमनका साथ अनुरोध गरिन्छ।

यरिक यरिक नोगेन/धन्यबाद।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.