कियाचु यूकेको बार्षिक फण्डरेजिङ कार्यक्रम मिति ० ७ जुन २०२५ को दिन सम्पन्न हुने भएको छ।

Date: 07 JUN 2025 | Venue: The Empire Hall, Aldershot, GU 11 1DJ मा किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट मिति ०७ जुन २०२४ को दिन सम्पन्न हुने भएको छ । >>>

Date: 07 JUN 2025 | Venue: The Empire Hall, Aldershot, GU 11 1DJ मा किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट मिति ०७ जुन २०२४ को दिन सम्पन्न हुने भएको छ । यस बर्ष कार्यक्रमको संयोजक केन्द्रीय उपाध्यक्ष श्रीमति सानु सुब्बा रहनु भएको छ ।

लिम्बु समाजको प्रचलित संस्कार, संस्क्रीती, रितिरिवाज र पराम्पराको एक अंश भईपरी आएको बेला सगाउनी(Donation)दिने रितिथितीलाई बिश्वब्यपीकरणको परीबर्तनशिल लिम्बु समाजको आशयलाई मध्यजर गरी कियाचु युकेका सदस्य कल्याणकोष अभिबृध्दिका लागि आयोजित कार्यक्रम याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट आयोजना गर्ने कार्यमा यस् बर्ष पनि सब्य र भब्यका साथ सम्पन्न गरिन्ने भएको हो ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.