किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक साधारण सभा २० सेप्टेम्बर २०२५ का दिन आफ्नै भवन Chumlungden, Yalding, Maidstone मा हुने भएको छ ।