किरात याक्थुङ चुम्लुङ यूके, स्विण्डन शाखाको छैटौं अधिवेशन मिति 30 Mar 2024 को दिन सम्पन्न भएको छ ।

Date: 30 March 2024

KYC UK-SWINDON BRANCH, SWINDON

किरात याक्थुङ चुम्लुङ यूके, स्विण्डन शाखाको छैटौं अधिवेशन मिति 30 Mar 2024 को दिन सम्पन्न भएको छ । शाखाको नयाँ कार्यसमितिको लागि अध्यक्ष पदमा श्रीमती चन्द्र कला थेबे ज्युलाई सर्वसहमतले चयन तथा अन्य पदाधिकारी ज्युहरुको पनि सोहि बमोजिम चयन गरि सपथग्रहणको प्रक्रिया पूरा गरि नव निर्वाचित अध्यक्ष ज्युको प्रतिबद्धता सहित आफ्नो मन्तब्य राख्नु भएको थियो ।

आफ्नो कार्यकाल सफलता पुर्वक गर्नु हुने निबर्तमान अध्यक्ष श्रीमति आशा सुब्बा लगायत सम्पुर्ण शाखासमितिलाई हार्दिक बधाई र नवनिर्वाचित अध्यक्ष श्रीमति चन्द्रकला थेबे र सम्पूर्ण अन्य पदाधिकारी तथा सदस्यहरु प्रति सफल कार्यकाल निमित्त कियाचु यूके, केन्द्रीय कार्यसमितिको तर्फबाट अग्रिम लुम्मेन्दीङ हार्दिक शुभ कामना ब्यक्त गरिन्छ ।

जय कियाचु – स्विण्डन शाखा | जय कियाचु यूके ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.