नेपाली राष्ट्रिय फुटबल खेलाडी सुश्री अन्जिला तुम्बापो लिम्बुको यथार्थ जिवन पृष्ठभुमिको कथानक चलचित्र “अन्जिला” प्रदर्शन हुने ।

नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी सुश्री अन्जिला तुम्बापो लिम्बुको यथार्थ जिवन पृष्ठभुमिको कथानक चलचित्र “अन्जिला” बेलायतका विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा मिति २४ मे २०२५ मा द एम्पायर हल अल्डरसट र ०१ जुन २०२५ >>>

नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी सुश्री अन्जिला तुम्बापो लिम्बुको यथार्थ जिवन पृष्ठभुमिको कथानक चलचित्र “अन्जिला” बेलायतका विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा मिति २४ मे २०२५ मा द एम्पायर हल अल्डरसट र ०१ जुन २०२५ को दिन Cineworld, Ashford, KENT मा व्यापक तयारी भई रहेको छ ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.