बधाई तथा हार्दिक शुभकामना !

  Date: 09 Dec 2023 | किरात याक्थुङ चुम्लुङ यूके वारविक शायर शाखाले शनिबार  09 Dec 2023 को दिन चासोक तङनाम कार्यक्रम साथै ८औ शाखा अधिबेशनको आयोजना गरी श्री राम आङदेम्बे ज्युलाई सर्ब सम्मतीबाट शाखा >>>

Date: 09 Dec 2023 | किरात याक्थुङ चुम्लुङ यूके वारविक शायर शाखाले शनिबार  09 Dec 2023 को दिन चासोक तङनाम कार्यक्रम साथै ८औ शाखा अधिबेशनको आयोजना गरी श्री राम आङदेम्बे ज्युलाई सर्ब सम्मतीबाट शाखा अध्यक्षको गरीमामय पदमा चयन हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको अग्रिम हार्दिक शुभकामना ब्यक्त गरिन्छ |

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.