ACTIVITIES किरात याक्थुङ चुम्लुङ यूकेको वार्शिक कार्यक्रम अन्तर्गको फण्ड राइजिङ(च्यारिटी कार्यक्रम)को ब्यब्स्थापन बैठक तथा उपाध्यक्षदोय बिचको १८/१८ महिने कार्यकाल हस्तान्तरणको साथ नेपालबाट सत्य घटनामा आधारित वृत्तचित्र “The Sad Song of the Love” निर्माता श्री जिवन प्रकाश शेर्माको सम्मान सहित मिती १८ मार्च २०२३ को दिन फेल्थामको कम्युनिटी सेन्टरमा बैठक सम्पन्न भएको छ। October 1, 2025 No Comments