ACTIVITIES

गायिका मनु नेम्वाङको सांगीतिक कार्यक्रम ८ फेब्रुवरीमा हुदै

लिम्बु भाषाकी लोकप्रिय गायिका मनु नेम्बाङको सांगीतिक कार्यक्रम आउदो ८ फेब्रुवरीका दिन लण्डन फेल्थाम कलेजमा हुने भएको छ । किरात याक्थुङ चुम्लुङको अघिल्लो बैठकले कार्यक्रमको ब्यवस्थापनको जिम्मा उपाध्यक्ष नरबीर

Read More...

युकेको यलम्बरहाँङ फूटबल १८ अप्रिलमा हुने, नगद पुरस्कार २ लाख

लण्डन, गत ८ फेब्रुवरी २०२० का दिन किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समितिले १३औं यलम्बरहाँङ फूटबल प्रतियोगिताको ब्यवस्थापन बारे बैठक सम्पन्न गरयो । यलम्बरहाँङ प्रतियोगिताको संयोजक उपाध्यक्ष नगेन्द्र नेम्बाङले

Read More...

चुम्लुङ युके र चुम्लुङ नेपाल बीच सम्बन्ध विस्तार

गत १२ मार्च २०२० का दिन किरात याक्थुङ चुम्लुङ युके र किरात याक्थुङ नेपाल बीच औपचारिक रुपबाट सम्बन्ध विस्तार भएको छ । चुम्लुङ युकेको अध्यक्ष तिलविक्रम सम्बाहाम्फे र नेपाल

Read More...

चुम्लुङ ग्रेटर लण्डन सिनियरले २ हजार ७ सय सहयोग हस्तान्त्रण गरयो

गत १५ मार्च २०२० का दिन किरात याक्थुङ चुम्लुङ ग्रेटर लण्डन सिनियरले २ हजार ७ सय ७३ पाउण्ड चुम्लुङ सदस्य श्रीमति चन्द्रकला जबेगुलाई सहयोग हस्तान्त्रण गरेको छ । श्रीमति

Read More...

चुम्लुङ यूकेको लिम्बु भाषामै साहित्यिक गोष्ठी सम्पन्न (भिडियो सहित)

लन्डन, गत १७ जुलाई २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुवल जुम माध्ययममा लिम्बु भाषा साहित्य गोष्ठी लिम्बु भाषा मै संचालन गरि सम्पन्न गरेको छ । यस् वर्षको

Read More...

नेपालबाट युकेमा अध्ययन गर्न आउनु भएका याक्थुङ विद्यार्थीलाई सम्पर्कको लागि आग्रह

गत २० मे २०२० का दिन किरात याक्थुङ चुम्लुङ युकेको जुम बैठकले यस कोरोना माहामारीको बेला युकेमा अध्ययनरत याक्थुङ विद्यार्थीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । नेपालबाट वा अन्य

Read More...

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.