



किरात याक्थुङ चुम्लुङ युके,ग्रेटर लण्डन (जेष्ठ) शाखाको संयोजक्त्वमा मौलिक पर्व यक्वा तङनाम भव्यताका साथ सम्पन्न । गत सनिवार १९ अप्रिल २०२५ सालका दिन स्थान फेल्थाम स्थीत स्प्रीङगेष्ट एकेडमीको सभाहलमा



Date: 20 January 2024, KYC UK, Colchester Branch, England, UK. मानब सभ्यता सगै प्राकृतिक सेवकबाट सुरुवात भएको प्रकृतिक पूजक समाज भित्र एक मुख्य एक जातीमा लिम्बु पर्ने गर्दछ। त्यसो भएको

किरात याक्थुङ चुम्लुङ युके.कोल्चेस्टर शाखाले शनिबार 20 Jan 2024 कोदिन शाखाक्क्कोको तेश्रो अधिबेशनको आयोजना गरिएको थियो । यस अधिबेशनबाट श्री सोम हुक्पा चोङबाङ ज्युलाई सर्बसम्मती बाट शाखा अध्यक्ष् जस्तो

किरात याक्थुङ चुम्लुङ युकेको कोल्चेस्टर शाखाले कक्फेक्वा तङ्नामा येले तङ्बे ५०८५ भब्यताका साथ मनायो । गत १८ जनवरी २०२५ सालका दिन स्थान Greenstead Community Centre, Colchester मा किरात याक्थुङ


Sign up for my newsletter to see new photos, tips, and blog posts.