हार्दिक बधाई तथा शुभकामना !

हार्दिक बधाई तथा शुभकामना !

किरात याक्थुङ चुम्लुङ युके.कोल्चेस्टर शाखाले शनिबार 20 Jan 2024 कोदिन शाखाक्क्कोको तेश्रो अधिबेशनको आयोजना गरिएको थियो । यस अधिबेशनबाट श्री सोम हुक्पा चोङबाङ ज्युलाई सर्बसम्मती बाट शाखा अध्यक्ष् जस्तो गरीमामय पदमा चयन हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना ब्यक्त गरिन्छ।