
किरात याक्थुङ चुम्लुङ नेपालको १२औँ राष्ट्रिय महाधिवेशन २०८२ साल चैत्र १२ देखि १५ गतेसम्म झापाको भद्रपुरमा सम्पन्न भई संघीय/केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयन भएको अवसरमा तुतु श्री गोविन्द आङ्बुङज्यू सर्वसम्मत रूपमा अध्यक्ष जस्तो गरिमामय तथा उत्तरदायित्वपूर्ण पदमा निर्वाचित हुनु भएकोमा किरात याक्थुङ चुम्लुङ यूकेको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।



