Uncategorized

१७औँ नेपाली मेला–२०२६ मा किरात याक्थुङ चुम्लुङ यूकेको प्रभावशाली सहभागिता।

लन्डन, बेलायत । बेलायतमा नेपाली कला, संस्कृति, भाषा, भेषभूषा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको १७औँ नेपाली मेला–२०२६ मा किरात याक्थुङ चुम्लुङ यूके (KYC UK)

Read More...

किरात याक्थुङ चुम्लुङको ३८औँ स्थापना दिवसको गौरवमय अवसरमा सम्पूर्ण चुम्लुङ परिवार, सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

हाम्रो भाषा, लिपि, संस्कृति, परम्परा, संस्कार र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि किरात याक्थुङ चुम्लुङले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिका आगामी दिनमा अझ व्यापक, सशक्त र प्रभावकारी

Read More...

हार्दिक वधाई तथा शुभ कामना !

किरात याक्थुङ चुम्लुङ यूके, ग्रेटर लण्डन जेष्ट शाखाका सकृया र वफादार सदस्य श्री पुर्ण बोखिम ज्यूलाई हार्दिक वधाई तथा शुभ कामना !

Read More...

मुन्धुम, मातृसत्ता र याक्थुङ सभ्यताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

प्रा. डा. मारोहाङ खवाहाङद्वारा मुन्धुम, मातृसत्ता, याक्थुङ सभ्यता र प्रकृतिमैत्री दर्शनबारे गहन प्रस्तुति । चुम्लुङदेन, याल्डिङ, मेडस्टोन (केन्ट, बेलायत) | १८ जुलाई २०२६ किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको आयोजनामा

Read More...

बेलायतमा सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट–२०२६ भव्य एवं ऐतिहासिक रूपमा सम्पन्न ।

लन्डन, बेलायत | ११ जुलाई २०२६ किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको आयोजनामा सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट–२०२६ भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। संस्थाकी केन्द्रीय अध्यक्ष कमला

Read More...

हार्दिक बधाई तथा शुभकामना !

किरात याक्थुङ चुम्लुङ यूकेको महासचिवको जिम्मेवारीका साथै आफ्नो सैनिक कर्तव्यलाई सफलतापूर्वक निर्वाह गर्दै समुदाय, भाषा, संस्कृति, पहिचान तथा गोर्खा समुदायप्रति पुर्‍याउनुभएको समर्पित सेवा, उत्कृष्ट नेतृत्व र उल्लेखनीय योगदानको उच्च

Read More...

किरात याक्थुङ चुम्लुङ युके थामेन्दिङ्को संयोजनमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

किरात याक्थुङ चुम्लुङ युके थामेन्दिङ्को संयोजनमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न । मेडिस्टोन, केन्ट | ३० मे २०२६ किरात याक्थुङ चुम्लुङ युके थामेन्दिङ्को आयोजनामा गत शनिबार मेडिस्टोन, केन्टस्थित आफ्नै प्राङ्गणमा ऐतिहासिक

Read More...

KYC UK Wenchha Chumbho द्वारा लिम्बु धर्मको प्रतीक “सिलामसाक्मा” निर्माण सम्बन्धी हस्तकला कार्यशाला सम्पन्न

KYC UK Wenchha Chumbho द्वारा लिम्बु धर्मको प्रतीक “सिलामसाक्मा” निर्माण सम्बन्धी हस्तकला कार्यशाला सम्पन्न । किरात याक्थुङ चुम्लुङ (KYC) यूकेको वेन्छा चुम्भोले लिम्बु धर्म तथा संस्कृतिको महत्वपूर्ण प्रतीक “सिलामसाक्मा”

Read More...

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.