किरात याक्थुङ चुम्लुङको ३८औँ स्थापना दिवसको गौरवमय अवसरमा सम्पूर्ण चुम्लुङ परिवार, सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

हाम्रो भाषा, लिपि, संस्कृति, परम्परा, संस्कार र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि किरात याक्थुङ चुम्लुङले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिका आगामी दिनमा अझ व्यापक, सशक्त र प्रभावकारी बन्दै जाओस्। आपसी एकता, सहकार्य र सामूहिक प्रतिबद्धतासहित हाम्रो पहिचानलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न सकियोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।

कमला सेन्दाङ लिम्बु
अध्यक्ष
किरात याक्थुङ चुम्लुङ यूके

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.