
नेपाली राष्ट्रिय फुटबल खेलाडी सुश्री अन्जिला तुम्बापो लिम्बुको यथार्थ जिवन पृष्ठभुमिको कथानक चलचित्र “अन्जिला” प्रदर्शन हुने ।
नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी सुश्री अन्जिला तुम्बापो लिम्बुको यथार्थ जिवन पृष्ठभुमिको कथानक चलचित्र “अन्जिला” बेलायतका विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा मिति २४ मे २०२५ मा द एम्पायर








