
चुम्लुङ युकेको ११ औं महाधिवेशन सम्पन्नः अध्यक्षमा कमला लिम्बु भारी मतले निर्वाचित ।
हन्स्लो, लण्डन | १४ सेप्टेम्बर २०२४, किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमला कुमारी सेन्दाङ लिम्बु बहुमतले निर्वाचित हुनु भएको छ र निकटतम प्रतिस्पर्धी गणेश ईजमले धेरै मतको अन्तरालले पराजय








