कियाचु युकेको सदस्यता सम्बन्धी नियमावली २०१३ को सम्सोधन बैठक सम्पन्न ।

      The Empire Hall, Aldershot, Hampshire, मिती: १८ नोभेम्बर २०२३ को दिन किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय कार्यसमितीको पूर्ण तथा बृहत बैठकमा सदस्यता सम्बन्धी नियमावली सम्बन्धी बैठक अल्डरसोटको एमपायर सभा हल स्थित आयोजित >>>

The Empire Hall, Aldershot, Hampshire, मिती: १८ नोभेम्बर २०२३ को दिन किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय कार्यसमितीको पूर्ण तथा बृहत बैठकमा सदस्यता सम्बन्धी नियमावली सम्बन्धी बैठक अल्डरसोटको एमपायर सभा हल स्थित आयोजित बैठकमा किरात याक्थुङ चुम्लुङ यूकेको केन्द्रीय अध्यक्ष श्री नरबिर आङ्बो ज्यूको अध्यक्षतामा बसेको थियो । यस बैठकमा किरात याक्थुङ चुम्लुङ यूकेको सदस्यता सम्बन्धी नियमावली २०१३ मा अति अबश्यकता सम्सोधन गर्नु पर्ने निमावाली सम्बन्धी धारा र उपधारा, सुची र खण्डहरुलाई सम्सोधित गरि सदस्यता सम्बन्धी नियमावली लागु गरिएको हो ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.