
१७औँ यलम्बरहाङ कपको उपाधि टि. डब्लु. वारियर (TW WARRIORS)ले हात पार्न सफल
१७औँ यलम्बरहाङ कपको उपाधि टि. डब्लु. वारियर (TW WARRIORS)को पोल्टामा । केन्ट, युके – किरात याक्थुङ चुम्लुङ युके को आयोजनामा १८ अप्रिल २०२६ का दिन केन्टस्थित चुम्लुङ्देन, मेडिस्टोनमा १७औँ








