ACTIVITIES
किरात याक्थुङ चुम्लुङ यूकेको विधान २००३ लाई छैठौं पटक संसोधन प्रकाशित गरिएको छ ।
Date: 05 March 2022, Feltham, London नेपालको आदिकाल देखि बसोवास गर्दै आएका आदिवासी, प्राचिन किरात याक्थुंङ वंशज, नेपालको लिम्बुवान तथा नेपालका अन्य भुभाग र विश्वका बिभिन्न मुलुकहरुबाट बसाइँ सरि हाल संयुक्त अधिराज्य बेलायतका >>>
यलम्बरहाङ कप २०२२ आउदो अप्रिल १६ हुने बारे सूचना
प्रत्येक बर्ष किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गर्ने यलम्बरहाँङ कप २०२२ आउदो अप्रिल १६ का दिन फेल्थाममा हुने भएको छ । सहभागी हुन चाहानेले १४ अप्रिल भित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने जनाईएको छ । >>>
यलम्बरहाङ कप – २०२२
Please click on the links below for more information: 13th Yalambarhang Cup 2022 – Event instruction and Summary of responsibilities Annexes: – Annex A: Site map – Annex B: Sequence of event – Annex C: >>>
विधानसभामा गम्भिर र ब्यापक बहस सम्पन्न
लन्डन । याक्थुङ लिम्बु समुदायमा पछिल्लो समययता साँस्कृतिक एवम् धार्मिक मुद्दामा बहस छताछुल्ल पोखिएको छ । मौलिकताको विषयमा यतिबेला सबैभन्दा बढी ‘किरात’ पहिचानको अपनत्वबारे गरमागरम बहस, बादविवाद र छलफलले अनौपचारिक भेटदेखि संस्थाको सभाहरूमा ठाउँ पाएको >>>
चुम्लुङ यूकेको दसौँ महाधिवेशनबाट आङ्वो अध्यक्षमा निर्वाचित
अल्डरसट, गत १८ र १९ सेप्टेम्बर २०२१ का दिन सम्पन्न किरात याक्थुङ (लिम्बु) समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको १० औं अधिवेशनबाट अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । महाधिवेशनले आङ्वोको नेतृत्वमा ११ सदस्यीय >>>
कियाचु क्यान्टवरीको चौथो अधिवेशन सम्पन्न
क्यान्टवरी युके, गत २८ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ युकेको क्यान्टवरी शाखाको चौथो अधिवेश सम्पन्न भएको छ । अधिवेशनले मेदानी फोम्बोको नेतृत्वमा नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्षमा दिल बहादुर इवाहाँङ, सचिव >>>