कियाचु क्यान्टवरीको चौथो अधिवेशन सम्पन्न

क्यान्टवरी युके, गत २८ अगष्ट २०२१ का दिन किरात याक्थुङ चुम्लुङ युकेको क्यान्टवरी शाखाको चौथो अधिवेश सम्पन्न भएको छ ।

अधिवेशनले मेदानी फोम्बोको नेतृत्वमा नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्षमा दिल बहादुर इवाहाँङ, सचिव बसन्त वनेम, कोषाध्यक्ष सुरेस हुक्पा चोङवाङ, सहकोषाध्यक्षमा श्रीमति सुमित्रा हुक्पा चोङवाङ र सदस्यहरुमा मिन प्रसाद लिम्बु, श्रीमति सुनिता सुब्बा र सुरेस हुक्पा चोङवाङ (बी) चयन गरेको छ ।

त्यस्तै गरि सल्लाहकारहरुमा रिटायर्ड क्याप्टेन टेक बहादुर येङदेन, रत्न बहादुर फोम्बो र बाल कुमार योङहाङ रहेका छन ।