येले तङ्बे ५०८३ नयाँ बर्ष तथा कक्फेक्वा तङ्नाम

किराती येले तङ्बे ५०८३ नयाँ बर्ष तथा कक्फेक्वा तङ्नाम(माघे संक्रान्ती राष्ट्रिय चाड – २०७९)को अवसरमा बेलायत वासी याक्थुङबा-याक्थुङ्माहरुमा लगायत विश्वभरी छरिएर रहनु भएका लिम्बु(याक्थुङ) समाज तथा तमाम नेपाली समाज साथसाथै नेपालीहरुमा शु-स्वास्थ्य, दिर्घायु एवम उत्तरोउत्तर प्रगतिको लागि लुङमेन्दीङ मंगलमय शुभकामना ब्यक्त गरिन्छ।