हार्दिक बधाई तथा शुभकामना !

किरात याक्थुङ चुम्लुङ यूकेको महासचिवको जिम्मेवारीका साथै आफ्नो सैनिक कर्तव्यलाई सफलतापूर्वक निर्वाह गर्दै समुदाय, भाषा, संस्कृति, पहिचान तथा गोर्खा समुदायप्रति पुर्‍याउनुभएको समर्पित सेवा, उत्कृष्ट नेतृत्व र उल्लेखनीय योगदानको उच्च कदरस्वरूप Queen’s Own Gurkha Logistic Regiment (QOGLR) द्वारा प्रदान गरिने प्रतिष्ठित QOGLR Gold Medal (स्वर्ण पदक) बाट सम्मानित हुनुभएकोमा WO2 महेश कुमार बनेमज्यूलाई किरात याक्थुङ चुम्लुङ यूकेको तर्फबाट हार्दिक

बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.