
लण्डनमा सम्पन्न १६औं नेपाली मेलामा किरात याक्थुङ चुम्लुङ यूकेको उत्कृष्ट सहभागिता ।
लण्डनमा सम्पन्न १६औं नेपाली मेलामा किरात याक्थुङ चुम्लुङ यूकेको उत्कृष्ट सहभागिता । लण्डन, 24 अगस्ट 2025 । लण्डनस्थित Kempton Park, Sunbury-on-Thames मा तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना








