यक्वा तङ्नाम -२०८३को शुभ कामना !

यक्वा तङ्नाम (उभौली पर्व) को हार्दिक शुभकामना !

बेलायत लगायत विश्वभर बसोबास गर्नुहुने सम्पूर्ण याक्थुङबा–याक्थुङमा (लिम्बु) तथा गैर याक्थुङबा–याक्थुङमा दाजुभाइ तथा दिदीबहिनीहरूमा यक्वा तङ्नाम (उभौली पर्व) को यस पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

खेतीपातीको सुरुवातसँग सम्बन्धित यस महत्वपूर्ण पर्वले सबैको जीवनमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौँ।

🌱 यस पर्वले नयाँ ऊर्जा, उत्साह र आशाको सञ्चार गर्दै जीवनलाई समृद्ध बनाओस्।
🌾 प्रकृतिसँगको हाम्रो सम्बन्ध अझ सुदृढ बनाउँदै आपसी एकता, सद्भाव र सहकार्यलाई प्रगाढ बनाओस्।

मंगलमय लुङमेन्दीङ सहित यक्वा तङ्नामको हार्दिक शुभकामना !

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.