“कियाचु यूके तान्छोपा मासिक पत्रीका अक्षयकोष” रु १९,७४,७८९-००कियाचु यूके र  नेपाल दुई साझेदारी सहमति संघीय कार्यालयमा सम्पन्न गरिएको छ।

"कियाचु यूके तान्छोपा मासिक पत्रीका अक्षयकोष" रु १९,७४,७८९-०० कियाचु यूके र  नेपाल दुई साझेदारी सहमति संघीय कार्यालयमा सम्पन्न गरिएको छ।

मिति: २०८०/१२/१४ गते । चुम्लुङहिम, ललितपुर, काठमाण्डौ, नेपाल ।
“किरात याक्थुङ चुम्लुङ यूके तान्छोपा मासिक पत्रिका अक्षयकोष” कियाचु युकेको अध्यक्ष श्री नरबिर आङबो ज्युको नेतृत्वमा अक्षयकोष संकलन अभियान को रकम रु १९,७४,७८९.०( उन्नाइस लाख चाैरतर हजार,सात सय उनान्नब्बे ) रुपैया “कियाचु यूके तान्छोपा मासिक पत्रीका अक्षयकोष” कियाचु यूके र  नेपाल दुई साझेदारी सहमति संघीय कार्यालयमा सम्पन्न गरिएको छ । नेपाल रहने क्रममा व्यस्तताको बाबजुद समय दिनु हुने कियाचु युके केन्द्रीय अध्यक्ष श्री नरबिर आङबो ज्यु, चुम्लुङ यूकेका शाखा, थाम्मेन्दीङमा, याक्थुङ कुसा चुम्भो र सहयोगदाता बेलायत निवासी याक्थुङ/लिम्बु तथा कियाचु युके परिवार सबै सबै दाता महानुभावहरु र कियाचु युकेलाई नेपाल चुम्लुङको तर्फबाट हार्दिक धन्यवाद र आभार व्यक्त गरिएको छ।