ACTIVITIES

युकेको यलम्बरहाँङ फूटबल १८ अप्रिलमा हुने, नगद पुरस्कार २ लाख

February 8, 2020 Admin 0

लण्डन, गत ८ फेब्रुवरी २०२० का दिन किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समितिले १३औं यलम्बरहाँङ फूटबल प्रतियोगिताको ब्यवस्थापन बारे बैठक सम्पन्न गरयो । यलम्बरहाँङ प्रतियोगिताको संयोजक उपाध्यक्ष नगेन्द्र नेम्बाङले कार्यक्रम तालिका प्रस्तुत गर्नुहुदै जिम्मेवारीहरु बाँङफाँड >>>

ACTIVITIES

यलम्बरहाँङ कप सम्पन्न

December 12, 2019 Admin 0

लण्डन, गत २० अप्रिल २०१९ का दिन लण्डनको फेल्थाममा सम्पन्न १२ औं यलम्बरहाँङ कपको उपाधि किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक फूटबल टिमले चुमेको छ । बेजिङस्टोक टिमले यलम्बरहाँङ रनिङ कप संगै नगद १३ सय पाउण्ड अर्थात >>>