ACTIVITIES

युके चुम्लुङको रसमोर शाखाको आफ्नै घरको उद्घाटन

December 12, 2019 Admin 0

गत ९ डिसेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ युकेको रसमोर शाखाले भर्खरै खरिद गरिएको घरको उद्घाटन गरेको छ । शाखाका प्रत्येक सदस्यहरुले पैसा उठाएर किनिएको घरले अब प्रत्येक महिना आम्दानी दिने भएको छ । >>>