
आसफोर्ड चुम्लुङले बृहत साँस्कृतिक सम्मेलन गर्ने
आसफोर्ड, युके, १८ सेप्टेम्बर २०१९ । बेलायतवासी याक्थुङ(लिम्बु) समुदायमा साँस्कृतिक जागरण ल्याउन याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले बृहत साँस्कृतिक सम्मेलन गर्ने भएको छ । नयाँ पुस्तामा समुदायको साँस्कृतिक ज्ञान हस्तान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो >>>