ACTIVITIES

चुम्लुङ युके र चुम्लुङ नेपाल बीच सम्बन्ध विस्तार

March 16, 2020 Admin 0

गत १२ मार्च २०२० का दिन किरात याक्थुङ चुम्लुङ युके र किरात याक्थुङ नेपाल बीच औपचारिक रुपबाट सम्बन्ध विस्तार भएको छ । चुम्लुङ युकेको अध्यक्ष तिलविक्रम सम्बाहाम्फे र नेपाल चुम्लुङका अध्यक्ष योगराज लिम्बुले हस्ताक्षर गरेर >>>

Document

किरात याक्थुङ चुम्लुङ युकेको सदस्यता (साधारण, आजीवन, संरक्षक) फाराम >>

March 16, 2020 Admin 1

किरात याक्थुङ चुम्लुङ युकेको सदस्यता (साधारण, आजीवन, संरक्षक) फाराम यहाबाट डाउनलोड गर्नुहोस । पिडिएफ र वर्ड फाइलमा डाउनलोड गर्न सक्नुहुन्छ । यो फाराम भरेर शुल्क तिरेको प्रमाण सहित इमेल kycuk.membership@gmail.com मा पठाउनुहोला तब चुम्लुङ युकेको >>>

ACTIVITIES

चुम्लुङ युकेको तर्फबाट ११ लाख नेपाल चुम्लुङलाई हस्तान्तरण

March 1, 2020 Admin 0

गत २८ फेब्रुवरी २०२० का दिन किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्ष तिल बिक्रम सम्बाहाङ्फेले नगद ११ लाख २ हजार रुपैया चुम्लुङ नेपालका अध्यक्ष योगराज लिम्बुलाई हस्तान्त्रण गरेका छन् । उक्त रकम विर्तामोडमा आयोजित किरात याक्थुङ >>>

ACTIVITIES

चुम्लुङ युकेको विधान सभा सम्पन्न

February 18, 2020 Admin 0

लन्डन । १७ फेब्रुअरी २०२० । आसन्न महाधिवेशनलाई लक्षित गर्दै किरात याक्थुङ चुम्लुङ यूकेले विधानमा संशोधन गरेको छ । सङ्गठनको संरचानामा केही हेरफेर गर्दै तेस्रो विधान सभामार्फत् चुम्लुङ यूकेले विधान संशोधन गरेको हो । शनिबार >>>

ACTIVITIES

गायिका नेम्बाङको निङ्वारे पान्हा विमोचन (भिडियो सहित)

February 9, 2020 Admin 0

गत ८ फेब्रुवरी २०२० का दिन लण्डनको फेल्थाम कलेज हलमा लिम्बु भाषाकी गायिका मनु नेम्बाङको लिम्बु भाषाको एल्वम निङ्वारे पान्हाको विमोचन भएको छ । प्रमुख अतिथि गैर आवासिय नेपाली संघ, राष्ट्रिय समिति युकेकी अध्यक्ष श्रीमति >>>

ACTIVITIES

युकेको यलम्बरहाँङ फूटबल १८ अप्रिलमा हुने, नगद पुरस्कार २ लाख

February 8, 2020 Admin 0

लण्डन, गत ८ फेब्रुवरी २०२० का दिन किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समितिले १३औं यलम्बरहाँङ फूटबल प्रतियोगिताको ब्यवस्थापन बारे बैठक सम्पन्न गरयो । यलम्बरहाँङ प्रतियोगिताको संयोजक उपाध्यक्ष नगेन्द्र नेम्बाङले कार्यक्रम तालिका प्रस्तुत गर्नुहुदै जिम्मेवारीहरु बाँङफाँड >>>

ACTIVITIES

गायिका मनु नेम्वाङको सांगीतिक कार्यक्रम ८ फेब्रुवरीमा हुदै

January 29, 2020 Admin 0

लिम्बु भाषाकी लोकप्रिय गायिका मनु नेम्बाङको सांगीतिक कार्यक्रम आउदो ८ फेब्रुवरीका दिन लण्डन फेल्थाम कलेजमा हुने भएको छ । किरात याक्थुङ चुम्लुङको अघिल्लो बैठकले कार्यक्रमको ब्यवस्थापनको जिम्मा उपाध्यक्ष नरबीर आङ्बोलाई तोकेको छ । कार्यक्रममा लिम्बु >>>

ACTIVITIES

किरात यलम्बर सवतको नयाँ बर्षलाई ४ किरातजन्य संस्थाले भब्यतापूर्वक मनाए

January 28, 2020 Admin 0

युके, आसफोर्ड । गत १८ जनवरी २०२० का दिन किरात यलम्बर सवतको नयाँ बर्षलाई ४ किरातजन्य संस्थाले भब्यतापूर्वक मनाएका छन् । किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा, किरात राई यायोक्खा आसफोर्ड शाखा, किरात सुनुवार सेवा समाज >>>

ACTIVITIES

चुम्लुङ युकेको केन्द्रीय बैठक सम्पन्नः लिम्बु भाषाको प्रतियोगिता २१ मार्चमा हुने

December 29, 2019 Admin 0

गत २८ डिसेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय समितिको बैठकले आगामी २१ मार्चका दिन लिम्बु भाषाको प्रतियोगिता गर्ने निर्णय गरेको छ । थामेन्दिङमा चुम्लुङ (लिम्बु महिला कमिटी) ले गर्दै आएको लिम्बु भाषाको >>>

ASHFORD BRANCH

चासोक तङ्नाममा रमाउँदै नयाँ पुस्ता

December 29, 2019 Admin 0

आसफोर्ड (बेलायत) । २८ डिसेम्बर २०१९ । याक्थुङ समुदायको सबैभन्दा ठूलो चाडका रूपमा विकास भएको चाःसोक तङ्नामलाई देश विदेशमा पनि भव्यतापूर्वक मनाउने क्रम जारी छ । नेपालमा सामान्यतया मङ्सिर पूर्णिमाका दिनदेखि मनाउन थाल्ने परम्परा भएपनि >>>

1 6 7 8 9 10 11