ACTIVITIES

चुम्लुङ ग्रेटर लन्डनमा आङबुहाङ निर्वाचित

17/05/2021 Admin 0

लन्डन, १७ मे २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूकेको ग्रेटर लन्डन शाखा अध्यक्षमा पुराना चुम्लुङकर्मी देव आङबुहाङ निर्वाचित भएका छन् । शाखाको तेस्रो अधिवेशनबाट आङबुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चुम्लुङ यूकेको सबैभन्दा >>>